टर्कीले भन्साररहित सुविधाको धागो रोक्ने

काठमाडौं । टर्की सरकारले नेपाली धागोमा दिँदै आएको भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको छ । एक्रोलिक यार्न नाम गरेको धागो नेपाली उद्योगहरुको क्षमताको तुलनामा अस्वभाविक परिमाणमा निकासी भएको सम्बन्धमा आवश्यक छानबिन र समस्या समाधानका लागि तदारुकता नदेखाएको भन्दै टर्कीले भन्साररहित सुविधा रोक्ने चेतावनी दिएको हो । स्रोतका अनुसार नयाँदिल्लीस्थित टर्की राजदूतावासले नेपाली धागोलाई दिँदै आएको … Continue reading टर्कीले भन्साररहित सुविधाको धागो रोक्ने